Comments Add Comment

लैंगिक हिंसा

List Grid
प्रदेश २ ले लैंगिक हिंसा न्यूनीकरण र पीडितलाई सहयोग गर्न छुट्टै कानुन बनाउने

१२ पुस, वीरगञ्ज । प्रदेश २ सरकारले लैंगिक हिंसा न्यूनीकरण तथा पीडितको सहायताका लागि छुट्टै कानुन बनाउने भएको छ । मुख्यमन्त्री लालबाबु राउत गद्दीले फरक लिंगको भएकै आधारमा हुने विभेद न्यूनीकरण तथा समस्यामा परेको अवस्थामा सहयोग गर्न कानुनी व्यवस्था र संयन्त्र अपरिहार्य देखिएको बताए । लैंगिक हिंसा न्युनीकरण एवं पीडितको सहायतामा एकीकृत प्रयासको अपरिहार्यता विषयक […]

महिला हिंसा : टाउको दुखेको औषधि नाइटोमा नदलौं

हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसा बिरूद्धको १६ दिने मनाइने अभियान बुधबारबाट सुरु भएकोछ । १६ दिने अभियान आ-आफ्नै सोंच, विचार र शैलीमा बिभिन्न संघसंस्था, संगठन, ब्यक्ति-ब्यक्तित्वहरूले मनाइरहेका छन् । यस अभियानबाट पितृसत्तावादी र महिलावादी सोचमा के परिवर्तन आयो ? यौनजन्य र शारीरिक हिंसाको शिकारमा कति कमि आयो ? अभियानले के […]

‘लैंगिक हिंसाको मुख्य कारण वैदेशिक रोजगार’

९ मंसिर, बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले लैंगिक हिंसाको मुख्य कारण मध्ये वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिट्यान्स भएको औंल्याएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार बुटवलमा उद्घाटन गर्दै मन्त्री बरालले वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सका केही सकारात्मक पक्ष भएपनि नकारात्मक पक्ष धेरै भएका र त्यसमध्ये लैंगिक हिंसा प्रमुख […]

सार्वजनिक यातायातका क्षेत्रमा लैंगिक हिंसा हुन नदिने प्रतिबद्धता

१३ मंसिर, वीरगञ्ज । पर्सा जिल्लामा सञ्चालित यातायात क्षेत्रका कर्मचारीहरुले सार्वजनिक यातायातका क्षेत्रमा हुने लैंगिक हिंसाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले सार्वजनिक यातायातका साधनमा विशेष गरी महिलाबिरुद्ध दुव्र्यवहार हुने गरेको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता गतिविधि हुन नदिने प्रतिबद्धता जनाए । एक्सन एड नेपाल र आइीरस एडको सहयोगमा दिव्य युवा क्लब पर्साले लैंगिक […]

मैले सासूको खुट्टा किन ढोग्ने ?

संस्कारगत हिसाबले महिला हेपिएको बारेमा एक पुरुष मित्रसँग केही समयअघि चर्काचर्की चल्यो । मित्रले चर्को स्वरमा भने, ‘नेपालको धर्म र संस्कारले महिलालाई कसरी हेपेको छ ? महिलालाई माथि उठ्न कसले रोकेको छ ? उनीहरु त आफ्नो सोचाइ नै तल्लो स्तरको भएकोले आफैं दबिएका हुन् !’ मैले प्रतिवाद गर्दै भनेँ, ‘धर्म-संस्कार अनि पितृसत्तात्मक सोचले महिलालाई नजानिँदो […]