Comments Add Comment

लोकेन्द्र विष्ट

List Grid
फक्रिए पूर्वमन्त्री विष्टका सपना

१० जेठ, दाङ । लोकेन्द्र विष्ट नाम नसुन्ने कमै होलान् । दश वर्षे जनयुद्धकालमा लडाइँको नेतृत्व गरे । शान्ति प्रक्रियामा आएपछि मन्त्री बने । सक्रिय राजनीति त्यागेर व्यवसायिक कृषि कर्ममा लागे । सुरुमा काभ्रेमा कालो धान खेती गरे । धान खेतीलाई विश्राम दिएर दाङमा ड्रागन फ्रुट (सिम्थी) खेती सुरु गरे । बन्जर जमिनमा ड्रागन फ्रुट(सिम्थी)का […]

कामरेडको खेती : सिउँडी प्रजातिको ड्रागन फ्रूट

७ मंसिर, दाङ । पूर्वमन्त्री लोकेन्द्र विष्टको दैनिकी फेरिएको छ । जेलनेल सहँदै माओवादी आन्दोलन लागेर मन्त्रीसम्म बनेका विष्ट केही वर्षयता लगभग भूमिगत जस्तै बनेर कृषि कर्ममा जुटिरहेका छन् । माओवादीको उद्गमस्थल रुकुम पश्चिम मुरु गाउँमा जन्मेका विष्टलाई नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीमा नबोलाएका पनि होइनन्, तर उनी राजनीतिको खेती छाडेर कालो धान अनि ड्रागन […]

माओवादी नेता विष्टद्वारा पार्टी परित्याग

२७ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्रबहादुर विष्टले पार्टी परित्याग गरेका छन् । नेता विष्टले पार्टी केन्द्रीय कार्यालय सदस्य तथा पर्यटन विभाग इन्चार्जसहित र पार्टी सदस्यबाट राजीनामा दिएका हुन् । माओवादी आन्दोलनको सपना आंशिक पूरा भएपनि अबको माओवादीले सपना पूरा गर्न नसक्ने भन्दै नेता विष्टले राजीनामा दिएर सर्वसाधारण नागरिक भएर बस्ने घोषणा गरेका […]

माओवादी गौरवशाली होइन कौरवशालीः लोकेन्द्र विष्ट

१० चैत, काठमाडौ । एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्टले माओवादी पार्टी गौरवशालीभन्दा कौरबशाली बनेको बताएका छन् । आन्तरिक कलहका कारण माओवादी थुप्रै टुक्रा बनेको उल्लेख गर्दै नेता विष्टले भने-‘बिग्रेका कार्यशैली सच्याएर माओवादीबीच एकता गर्न आवश्यक छ’ उनले भने, ‘यसका लागि म पार्टी सदस्य भएर काम गर्न पनि तयार छु ।’ नेता विष्टले सपना देख्न […]

पूर्वमन्त्री लोकेन्द्र विष्ट एमाओवादीमा फर्किए

१८ मंसिर, काठमाडौं । पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा थमाएर कालो धान उत्पादन गर्न भकुण्डेबेसी झरेका पूर्वमन्त्री लोकेन्द्र विष्ट एमाओवादीमा फर्किएका छन् । केही दिनदेखि चलिरहेको एमाओवादीको केन्द्रीय समिति बैठकमा विष्ट पनि सहभागी भएका छन् । उनले आत्मनिर्भर बन्दै देश र जनताको सेवामा लाग्नुपर्‍यो भनेर पार्टीमा फर्किएको बैठकमा बताएका छन् । प्रचण्डलाई राजीनामा बुझाएर विष्टले साउन […]

ओली र प्रचण्डलाई लोकेन्द्र विष्टको प्रश्न- के तपाईंहरु विरालो हो ?

९ मंसिर, काठमाडौं । राजनीतिबाट निष्कृय भई कृषि कर्ममा सकृय भएका पूर्वमन्त्री लोकेन्द्र विष्टले नाकाबन्दीका कारण राष्ट्र संकटमा परेकाबेला प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले सहि भूमिका खेल्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा पत्र बुझाएर काभ्रेमा कालो धानको व्यवसायीक खेती गर्दै आएका विष्टले भाषणमात्रै गर्दै हिँडेको तर काम […]

एमाओवादी नेता लोकेन्द्र विष्टले पार्टी छाडे

५ साउन, काठमाडौं । एमाओवादी स्थायी समिति सदस्य लोकेन्द्र विष्टले पार्टी परित्याग गरेका छन् । प्रचण्ड निवास लाजिम्पाटमा राजीनामा बुझाएका विष्ट त्यसयता बोलाइएको बैठकमा जान छाडेका छन् । ‘स्थायी कमिटी बैठकमा उहाँले पार्टीले गरिखाँदैन भनेर चर्को विरोध गर्दै हुनुहुन्थ्यो, त्यसपछि स्वाट्टै राजीनामा दिनुभयो,’ एमाओवादीका एक उच्च नेताले अनलाइनखबरसँग भने,’राजीनामा दिएपछि उहाँ बैठकमै आउनुभएको छैन ।’ […]

बाबुरामलाई पार्टी जिम्मा लगाउन सकिन्न : लोकेन्द्र विष्ट

२४ साउन, सोलखुम्बु । एमाओवादीका नेता लोकेन्द्र विष्ट मिगरले डा. बाबुराम भट्टराईलाई पार्टी जिम्मा लगाउन नसकिने बताएका छन् ।

पार्टीलाई अझै अध्यक्ष प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै उनले भटराईले भने जस्तो नेतृत्व परिवर्तन सम्भव नभएको बताए ।

लोकेन्द्र विष्ट भन्छन्- मागेरै चल्दैछ, अबचाहिँ आफैं केही गर्छु !

२७ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका पूर्वपोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री लोकेन्द्र विष्ट पार्टीभित्र सादगी नेताका रुपमा परिचित छन् । भक्तपुरमा गाडी पार्किङ गर्ने सानो कम्पाउण्डसहितको एकतले घर भाडामा लिएर बसेका विष्ट अमिक शेरचनको नेतृत्वमा गठित एमाओवादी नेताको सम्पत्ति छानविन गर्न गठित आयोगको सदस्यसमेत हुन् । अरु नेताको सम्पत्ति छानविन गरेर प्रचण्डलाई प्रतिवेदन बुझाएका विष्ट […]

माछा मारियो, तर चुनाव हारियो…

चुनावी मैदानका उम्मेदवारहरुका लागि मंसिर ३ कहिले बित्ला जस्तै भएको थियो । त्यसमा एमाओवादी म्याग्दीका उम्मेदवार लोकेन्द्र विष्ट मगर पनि अछुतो रहेनन् । त्यही उत्सुकताको पारिलो घाममा हजाम बोलाएर कपाल काटे र नुहाइ-धुवाइ गरेर चिटिक्क परे । भोट हाल्न नपाए पनि भोलिपल्ट मंसिर ४ गतेको मतदान प्रक्रियाको निरीक्षण गर्न उनी हतारिए ।