Comments Add Comment

वरुण धवन

List Grid
‘मिस्टर लेले’मा वरुणको यस्तो रुप

बलिउड नायक वरुण धवन अहिले चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’को प्रचार प्रसारमा व्यस्त छन् । उनी अभिनित चलचित्र ‘कुल्ली नम्बर १’ पनि पोष्ट प्रोडक्सनमा छ । यी दुई चलचित्र पाइपलाइनमै रहेको अवस्थामा बरुणको नयाँ चलचित्रको फस्टलुक रिलिज गरिएको छ । शशांक खैतानको निर्देशनमा बन्न लागेको चलचित्र ‘मिस्टर लेले’मा उनी मुख्य भूमिकामा देखिने भएका हुन् । सोमबार […]

भारत–पाकिस्तानको कथामा वरुण र श्रद्धाको ‘स्ट्रिट डान्सर’

भारत र पाकिस्तानको कथामा थुप्रै चलचित्र बनेका छन् । कतिपय चलचित्रले क्रिकेटको कथा उठाएका छन् भने कतिपय चलचित्रले देशको मुद्दा उठाएका छन् । भारत र पाकिस्तानको कथा पर्दामा उठाउँदा व्यापारिक रुपमा सफल हुन्छन् भन्ने सोच बलिउडकर्मीमा बढेको छ । अब, डान्सको कथामा पनि भारत र पाकिस्तानको कथा प्रवेश गराइएको छ । जनवरी २४ मा रिलिज […]

‘मिस्टर लेले’मा वरुणसँग कियारा र भूमी

केही समयदेखि मिडियामा नायक वरुण धवनले नायिकाद्धय कियारा आडवाणी र भूमी पेडनेकरसँग चलचित्रमा काम गर्न लागेको चर्चा चलिरहेको छ । यो चलचित्रलाई शशांक खेतानले निर्माण गर्दैछिन् । वरुणले शशांकसँग चलचित्र ‘बद्रीनाथ कि दुल्हनिया, हप्टी शर्मा की दुल्हनिया’ लगायतका चलचित्रमा काम गरिसकेका छन् । यी दुइ चलचित्रको बक्स अफिसमा राम्रो व्यापारसँगै शशांक फेरि एकपटक वरुणसँग काम […]

बरुण धवन सात दिन झिमिक्कै सुतेनन्

बलिउड स्टारहरु फिल्ममा आफ्नो क्यारेक्टमा भिज्नका लागि जे पनि गर्छन् । पहिले आमिर खान यसका लागि चिनिन्थे । तर, अहिले हरेक कलाकार उनले देखाएको बाटोमा हिँडिरहेका छन् । अभिनेता वरुण धवन लगातार सात दिन झिमिक्कै.सुतेनन् । कुनै किर्तिमान राख्नका लागि उनले यसो गरेका हौइनन् । आगामी फिल्म ‘अक्टुबर’ का लागि आफूलाई तयार पार्न उनले यसो […]

केटीले नामले बोलाउँदा किन लजाउँछन् वरुण ?

बलिउड स्टार वरुण धवन र आलिया भट्ट आजकाल आफ्नो आगामी फिल्म ‘बद्रीनाथकी दुल्हनीया’ को प्रचारमा भिडिरहेका छन् । फिल्म प्रमोसनको दौरानमा दुवै कलाकारले एक अर्काका गोप्य कुराहरु पनि खोल्न थालेका छन् । केही दिनअघि वरुणले चियापत्ती संकलन गर्ने आलियाको सौखको खुलासा गरिदिएका थिए । अहिले आलियाले पनि बरुणको त्यस्तै गोप्य कुरा खोलेकी छिन् । आलियाका […]

बरुणले भारतीय यूवतीसँग बिहे गर्ने, हुनुपर्नेछ अन्य यस्ता गुण

बलिउडका चर्चित नायक वरुण धवनले आफूसँग बिहे गर्न चाहने यूवतीमा ३ विशेष गुण हुनुपर्ने बताएका छन् । चलचित्र ‘बद्रीनाथकी दुल्हनिया’को प्रमोशनका क्रममा बरुणले मिडियाको जवाफमा यो खुलासा गरेका हुन् । बरुणको लागि क्रेजी हुने यूवतीहरुको संख्या विश्वभर छ । तर, बरुणले भने आफ्नो दुलही बन्ने यूवतीमा ३ विशेष गुण हुनुपर्ने बताएका छन् । बरुणले आफूले […]

‘प्रेमी’ सार्वजनिक गर्दै आलियाले भनिन्-‘मेरो प्रेमीको बारेमा नसोध्नुहोला’

बलिउडमा पाइला राखेदेखि नै नायिका आलिया भट्टको नाम विभिन्न नायकहरुसँग जोडिएको छ । वरुण धवन, अर्जुन कपुरदेखि सिद्धार्थ मल्होत्रासँग २३ बर्षकी सुन्दरीको नाम जोडिएको छ । अहिले नायक सिद्धार्थ मल्होत्रा र आलियाविच प्रेम रहेको चर्चा पनि मिडियामा आइरहेको पाइन्छ । तर, एक कार्यक्रममा पुगेकी नायिका भट्टले आफूलाई ‘प्रेमी’को बारेमा नसोध्न आग्रह गरिन् । चलचित्र ‘बद्रीनाथ […]

जब बरुण र अर्जुनलाई एउटै यूवतीले घुमाइदिइन्

बलिउडका दुई चर्चित नायक वरुण धवन र अर्जुन कपुर राम्रा साथी हुन् । हालै आयोजित एक कार्यक्रममा यी दुइको विषयमा नयाँ कुरा खुलासा भएको छ । कुनै वेला यी दुवैले एउटै युवतीसँग रोमान्स गरेका थिए । ती यूवती खुबै स्मार्ट थिइन् । दुबैसँगग डेटिङ पनि जाने गर्थिन् । तर, वरुण र सिदार्थ दुबैलाई यो कुरा […]