Comments Add Comment

वाइवाइ नेपाल स्टार

List Grid
नेपाल स्टारका उत्कृष्ट ६ का सिद्धान्त खड्कालाई आवास निर्माणको लागि ब्रिज सिमेन्ट हस्तान्तरण

९ फागुन, काठमाडौं ।नेपाल टेलिभिजनबाट प्रशारित वाइवाइ नेपाल स्टारको उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्टले आवास निर्माणको लागि सहयोग स्वरूप सिमेन्ट हस्तान्तण गरेको गरेको छ । नेपाल स्टारको सुटिङ्ग स्थलमा नै उपस्थित भएर वृज सिमेन्ट इण्डष्ट्रीज प्रालिका कार्यकारी निर्देशक मोहित केडियाले उक्त्त सहयोग घोषणा गरेका थिए । सिद्धान्त खड्का नेपाल स्टारमा इटहरी […]

वाइवाइ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङलाई

वाइवाइ नेपाल स्टारको उपाधि पोखराकी एलिना गुरुङ्गले जितेकी छन्। नेपाल टेलिभजनको प्रस्तुतिमा कि इन्टरटेनमेन्ट एण्ड रिसर्च प्रा.लि. ले उत्पादन गरि प्रशारण भएको नेपालको आफनै साँगितिक रियालीटि शो को पहिलो सिजनको विजेता गरुङ भएकी हुन्। नेपाल टेलिभजनबाट प्रत्यक्ष प्रशारण भएको यो ग्राण्ड फिनालेमा नेपाल सरकारका संचार, सुचना तथा प्रविधि मन्त्री पार्वत गुरुङ्गको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनको […]