Comments Add Comment

विर्तामोड

List Grid
विर्तामोडका एम्बुलेन्स चालकले नै लगाउन पाएनन् कोरोना खोप

२९ साउन, झापा । कोरोना सङ्क्रमितलाई समेत बोकेर अस्पताल पुर्‍याउँदै आएका विर्तामोडका एम्बुलेन्स चालकले कोभिडविरुद्धको खोप लगाउन नपाएको गुनासो गरेका छन् । बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र शनिश्चरे क्षेत्रका २८ चालकले खोप लगाउन नपाएको बताए । ‘कोरोनाका बिरामीसमेत बोकेर हिँड्नुपरेको छ, हामीलाई खोपको व्यवस्था मिलाइदिनुपर्‍यो भनेर बिर्तामोडका नगरप्रमुखलाई भनेका […]

करेन्ट लागेर विर्तामोडमा तीन बर्षीय बालकको मृत्यु

२६ जेठ, झापा । विर्तामोड नगरपालिका-१० ठुटेबर चोकमा बुधबार बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन […]

विर्तामोडमा कर्फ्यु आज पनि कायमै

११ कात्तिक, काठमाडौं । झापा प्रशासनले विर्तामोडमा शुक्रबार जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज बिहान पनि निरन्तरता दिएको छ । एक महिनाअघि रहस्यमय रुपमा मृत फेला परेका अर्जुनधारा नगरपालिका–११, तीनपैनीका लक्ष्मण शिवाकोटीको मृत्युको छानबिन गर्न माग गर्दै गरिएको प्रदर्शनका कारण बिर्तामोडमा शुक्रबार तनाव भएपछि प्रशासनले जारी गरेको कर्फ्यू आज पनि यथावत राखेको हो । प्रदर्शनका कारण बिर्तामोडको […]

झापा, मोरङ र सुनसरीलाई नटुक्र्याउन माग गर्दै विर्तामोडमा प्रदर्शन

७ मंसिर, झापा । झापा, मोरङ र सुनसरीलाई प्रदेश नं. १ बाट टुक्र्याउन नहुने भन्दै झापाको बिर्तामोड र्‍याली निकालिएको छ । नागरिक समाज झापाको अगुवाइमा र्‍याली निकालिएको हो । सोमबार मध्यान्ह १२ बजेदेखि शुरु भएको र्‍यालीमा सहभागीहरुले नेपालका भण्डा बोकेका छन् । र्‍यालीमा सहभागीहरुले झापा, मोरङ र सुनसरीलाई टुक्र्याउनु पाइँदैन, जनताको एकता जिन्दवाद, हिमाल, पहाड, […]