Comments Add Comment

विवेकशील दल

List Grid
दल विभाजन सम्बन्धी अध्यादेश फिर्ता लिन विवेकशील पार्टीको माग

२ भदौ, काठमाडौं । विवेकशील पार्टीले दल विभाजनलाई सजिलो बनाउने गरी ल्याइएको अध्यादेशले संसदीय व्यवस्थामा अस्थीरता निम्ताउने जनाएको छ । शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशमा अन्य दलको आन्तरिक गतिविधिमा खेल्ने दुषित मनसाय रहेको उसको ठहर छ । विवेकशील पार्टीका प्रवक्ता विजयबाबु शिवाकोटीले बुधबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘तसर्थ, उक्त […]

विवेकशीलद्वारा सरकार र विप्लवबीचको सहमतिको स्वागत

२२ फागुन, काठमाडौं । नेपाल सरकार र नेत्र विक्रम चन्द नेत्रित्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको सहमतिको विवेकशील दलले स्वागत गरेको छ । शनिबार दलका संयोजक समिति संयोजक बाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै सरकार र विप्लवबीच भएको सहमतिको स्वागत गर्दै दुवै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ । सरकारसँग भएको ३ बुँदे सहमतिअनुसार विप्लव समूह शान्तिपूर्ण […]

माइतीघरमा विवेकशीलले गर्‍यो जुत्ता झुण्ड्याएर प्रदर्शन (फोटो फिचर)

२६ माघ, काठमाडौं । विवेकशील नेपाली दलले संसद विघटन र संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा भएको पदाधिकारीको नियुक्तिविरुद्ध प्रदर्शन गरेको छ । विवेकशीलले सोमबार माइतीघर मण्डलामा ‘विधि विधान नकुल्च’ भन्ने नारासहित प्रदर्शन गरेको हो । संसद विघटन भएदेखि रचनात्मक विरोध कार्यक्रम गर्दै आएको विवेकशीलले आज जुत्ता झुण्ड्याएर प्रदर्शन गरेको हो । तस्वीर : चन्द्रबहादुर आले

साझा र विवेकशीलको एकतामा रमेश खरेलदेखि ज्ञानेन्द्र शाहीसम्मलाई तान्ने प्रयास

१६ भदौ काठमाडौं । एकताको डेढ वर्षमा विभाजित बनेका साझा र विवेकशील पार्टी विभाजनको डेढ वर्षपछि फेरि एकता प्रयासमा फर्केका छन् । यसपालिको एकता प्रक्रिया पहिलेभन्दा मजबुत र फराकिलो हुने नेताहरुको दाबी छ । विभाजनपछि हण्डर र ठक्कर खाएका दुवै दलले गत असारदेखि एकता वार्ता सुरु गरेका थिए । दुबैले महिला नेतृत्वमा संवाद समिति गठन […]

विवेकशीलको उल्टो बाटो, अत्तालिएको साझा

नेपाली राजनीतिको रङ्गमञ्चमा अहिले दुईवटा हास्यास्पद नाटक मञ्चन भइरहेका छन् । एउटा- सत्तामा झन्डै दुईतिहाई बहुमतसहित बसेको नेकपा डबलको आन्तरिक सङ्घर्षको नाटक । अर्को- देशको राजनीतिक वृत्तमा आफूलाई वैकल्पिक शक्ति मान्ने विवेकशील र साझाको १८ महिने ब्रेकअपपछि प्याच अप उर्फ पुनः एकीकरणको नाटक। दुवै नाटकको “क्लाइमेक्समा” के हुन्छ भन्नेबारे छलफल हुन थालेको छ। मेरो बिचारमा […]

मुख्यमन्त्रीजी, तपाईंको निर्णय नमान्ने हैसियत सार्वभौम जनतासँग छ

प्रदेशसभा सदस्यका रुपमा काम गर्न थालेको दुई वर्ष जति भयो । प्रदेशको अस्थायी राजधानी हेटौंडा तोकेपछि सबै काम शून्यबाट सुरु गर्नुपर्ने भयो । यो अवधिमा धेरै कुरा सिक्ने अवसर मिल्यो । केन्द्रीय संसद र तत्कालीन संविधानसभामा बसेर काम गरिसकेकाहरु पनि प्रदेशसभामा भएकोले उहाँहरुबाट धेरै कुरा सिक्न पाइयो । प्रदेशसभा सदस्यको जिम्मेवारी सम्हाल्दै गर्दा यो स्थानीय […]