Comments Add Comment

शंकर वीसी

List Grid
कहाँ पुग्यो शंकरको चलचित्र निर्देेशन गर्ने कुरा ?

लोक दोहोरी गीतको भिडियोमा सदाबहार नाम हो, शंकर वीसी । उनले सयौं लोकगीतको म्युजिक भिडियो तयार गरेका छन् । हजारौंको संख्यामा उनले भिडियोमा अभिनय गरेका छन् । उनै शंकर वीसी चलचित्र निर्देशकको लागि तम्सिएका थिए । उनले केही समय अगाडि आफू चलचित्र निर्माण गर्न लागेको बताएका थिए । अनलाइनखबरसँगको कुराकानीमा उनले आफू अहिले स्क्रिप्टमा काम […]

शंकर वीसीको ‘आजको डायरी’: ‘पार्वतीसँग दिनभर भिडियोको सुटिङ’

म बिहान प्राय साढे ६ बजेसम्म उठिसक्छु । बिहान उठेपछि सामान्यतया म फ्रेस भएर ब्रेकफास्ट खान्छु । आज सुटिङ भएकाले म कपडा र चश्मा किन्न पसल गएँ । आज एउटा लोक गीतको सुटिङ भएकाले पनि कपडा र चश्मा चाहिएको थियो । यसपछि, कपाल बनाउनु थियो । सैलुनमा गएर कपाल बनाएँ । रत्नपार्कमा भिडियो सुटिङ भएकाले […]

स्विमिङ पूलमा नीशा सुनारको विकिनी अवतार

नेपाल रहँदा नै एक चलचित्रमा हट शैलीमा नृत्य गरेकी थिइन् गायिका नीशा सुनारले । उनी साढे २ बर्ष अगाडि अमेरिका पुगिन् । अमेरिका पुगेर छोरीलाई जन्म दिएकी नीशा फेरि नेपाल आइन् । नेपाल आएपछि उनले एक तीज गीतको एल्बम पनि सार्वजनिक गरेकी थिइन् । तर, अमेरिका उड्न केही दिन मात्र बाँकी रहँदा यी विवाहित गायिकाले […]