Comments Add Comment

शवदाह गृह

List Grid
पशुपतिमा राखियो दाउराबाट शव जलाउने मेसिन

१७ मंसिर, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गरेका छन् । पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने ९आधुनिक वातावरणमैत्री शवदाह गृह० मेसिन जडान […]

पशुपतिको विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालन हुने

३ कात्तिक, काठमाडौं । पशुपतिस्थित विद्युतीय शवदाह गृह चौबीसै घण्टा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले शवदाह गृह चौबीसै घण्टा सञ्चालनमा ल्याउन संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले काम गर्ने निर्णय गरेको हो । साथै थप एक हाइबि्रड शव दाह गृह निर्माणका लागि स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले […]

कोरोना संक्रमितको शव लैजाँदा शवदाह गृहका कर्मचारी भागे

१५ जेठ, काठमाडौं । काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा कर्मचारी भागेका छन् । बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु  भएका व्यक्तिको शव ल्याउने बेलामा शव दाह गृहमा ताल्चा लगाएर भागेका हुन् । ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार साँझ मृत्यु भएका बुङ्मतीका एक पुरुषलाई दाह संस्कारका लागि शव […]