Comments Add Comment

शशी श्रेष्ठ

List Grid
सांसद श्रेष्ठको प्रश्न : संसदलाई बिजनेस नदिएर सरकारले के सन्देश दिन खोजेको ?

२३ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद शशी श्रेष्ठले सरकारले बिजनेस नदिएर संसदलाई काम गर्न नसकेको देखाउन खोजेको आरोप लगाएकी छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारकै कारण संसद अहिले काम गर्न नसक्ने अवस्थामा पुगेको बताएकी हुन् । हाल प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ५५ विधेयक विचाराधीन रहेको र केही अध्यादेशहरु पनि रहेको […]

सांसद भन्छिन् : किसुनजी र देउवाका पालामा धेरै बलात्कार भए

१८ साउन, काठमाडौं । नेकपा सांसद शशी श्रेष्ठले विहीबार प्रतिनिधिसभामा बोल्ने क्रममा बलात्कारको विषयलाई राजनीतिसँग जोडिन् । कम्युनिस्ट सरकारलाई बदनाम गराउन बलात्कारका घटना बढेको हुन सक्ने सांसद श्रेष्ठले संसदमा बताइन् । शुक्रबार बिहानै अनलाइनखबरले महिला नेतृ श्रेष्ठलाई सोध्यो- हिजो संसदमा तपाईको ‘टंग स्लिप’ भएको हो ? जवाफमा उनले भनिन्- ‘मेरो टंग स्लिप भएको होइन, मैले […]

‘किसुनजी र देउवाका पालामा धेरै बलात्कार भए’