Comments Add Comment

शिक्षा तथा स्वास्थ्य समिति

List Grid
निजी अस्पतालको उपचार शुल्क सम्बन्धी नीति बनाउन सरकारलाई सुझाव

२४ चैत, काठमाडौं । निजी अस्पतालको उपचार शुल्कको दररेट सम्बन्धी नीति बनाउन सरकारलाई संसदीय समितिले सुझाव दिएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई सो सम्बन्धमा २० बुँदे सुझाव दिएको हो । शिक्षा तथा स्वास्थ्य समितिले ९ भदौ २०७७ मा नोबेल कोरोना भाइरस (कोभिड–१९) को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन […]

संसदीय समितिको निर्देशन– अरु बजेट कटौती गरेर भए पनि कोरोना उपचार गर्नू

२१ कात्तिक, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोभिड–१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार भर्चुअल माध्यमबाट बैठक बसी समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्थाका लागि सुझाव र निर्देशन दिएको हो । […]

निजी विद्यालयलाई राहत दिने विषयमा सांसदहरूको राय बाझियो

२३ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) प्रभावित निजी विद्यालयलाई राहत वा सहुलियत दिने विषयमा सांसदहरूबीच राय बाझिएको छ । शुक्रबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा भाग लिँदै केही सांसदहरूले निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले तलब नपाएको भन्दै उनीहरुलाई सरकारले राहत र सहुलियत दिनुपर्ने सुझाव दिए । केही सांसदले भने कोभिड–१९ […]

अब विश्वविद्यालय सिनेटमा सांसदहरु पनि

३ माघ, काठमाडौं । विश्वविद्यालय सभा (सिनेट)मा सांसदहरुलाई सदस्यका रुपमा राखिने भएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था राख्ने सहमति जुटाएको हो । ‘विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको क्षेत्रका प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद अनिवार्य र अन्य दुई सांसदलाई केन्द्रीय कार्यालय रहेको जिल्लाबाट सिनेटले ल्याउनसक्ने व्यवस्था […]