Comments Add Comment

शिलालेख

List Grid
प्रधानमन्त्रीले उदघाटन गरेको राप्ती पुलको शिलालेख तोडफोड

९ फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै उदघाटन गरेको दाङ देउखुरीको सिसहनिया-महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको शिलालेख तोडफोड भएको छ । पुलको सम्पूर्ण भाग महदेवाको मौजामा बने पनि शिलालेखमा महदेवाको नामै नलेखिएको भन्दै स्थानीय रुष्ट थिए । उनीहरुले शिलालेख सच्चाउन स्थानीय जनप्रतिनिधिमार्फत् दबाव दिँदै आएका थिए । तोडफोड हुनुको कारण पनि यही […]

पाँच वर्षमा ४६ मूर्ति हराए

४ असोज, काठमाडौं । पाँच वर्षको अवधिमा प्राचीन तथा पुरातात्विक महत्वका चार दर्जन बहुमूल्य मूर्ति चथा शिलालेख चोरी भएको छ । ०६८ सालयताको अवधिमा देशभरका मठ मन्दिर तथा गुम्बा बिहारबाट ४६ वटा मूर्तिसहितका प्राचीन शिलालेख हराएको हो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार चोरीमा संलग्न कतिपय अभियुक्त पक्राउ परे पनि हराएका मूर्ति अझै नभेटिएका आजको […]