Comments Add Comment

शैलेन्द्र खनाल

List Grid
‘सशस्त्र प्रहरीमा आकर्षण छ, तर तल्लो तहमा जागिर छाड्ने क्रम देखिएको छ’

२७ असार, काठमाडौं । सरकारले सशस्त्र प्रहरी बललाई दिएको एउटा महत्वपूर्ण जिम्मेवारी सीमा सुरक्षा पनि हो । तर, उत्तरी सीमामा अहिलेसम्म सशस्त्र प्रहरी पुग्न सकेको छैन । दक्षिणी सीमानामा पनि सुरक्षाको स्थिति बलियो हुन नसकेको बेलाबखतका घटनाक्रमहरुले देखाइरहेका छन् । सशस्त्र प्रहरी बलका प्रमुख आइजीपी शैलेन्द्र खनाल भन्छन्, ‘हामीले अहिले उत्तरी क्षेत्रमा पनि कार्यालय विस्तार […]

बानेश्वर घटनाको पाठ : सशस्त्र प्रहरीका गाडीमा अब गोप्रो क्यामेरा

२ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि सशस्त्र प्रहरी निकै आलोचित भयो । नहोस् पनि किन ? पछुवा गाडी सशस्त्रको थियो र जिकज्याक शैलीमा चलाउँदा स्कुटरलाई ठक्कर दिएको थियो । अब सशस्त्र प्रहरीले आफ्ना आफ्ना सवारीसाधनमा ग्रोप्रो क्यामरा जडान गर्ने निर्णय गरेको छ । अहिले सशस्त्रका वरिष्ठ उपरीक्षक (एसएसपी) देखि […]

मिसनमा जाने सशस्त्र प्रहरीको १५० डलर काट्ने व्यवस्था खारेज

२ वैशाख, काठमाडौं । मिसनमा जाने सशस्त्र प्रहरी बलका कर्मचारीको १ सय ५० अमेरिकी डलर काट्ने व्यवस्था खारेज भएको छ । मिसनमा सहभागी कर्मचारीको व्यक्तिगत भत्ताबाट सशस्त्र प्रहरी महिला संघ, पूर्वसशस्त्र प्रहरी संघ र खेलकुद शाखाका लागि प्रदान गर्नुगर्ने रकम खारेज भएको हो । बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो वर्षदेखि महिला संघ […]

सशस्त्र प्रहरीका महानिरीक्षक खनाललाई पितृशोक

२५ असार, काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृशोक परेको छ । उनका पिता डा. टिकाराम शर्मा खनालको सोमबार बिहान ७७ वर्षको उमेरमा निधन भएको हो । खनालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मधुमेह र मिर्गाैला सम्बन्धी समस्याबाट पीडित थिए । स्वर्गीय खनालको सोमबारै पशुपति आर्यघाटमा […]

सर्वेन्द्र र शैलेन्द्रले लगाए आईजीपीको फुली

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले बिहीबार बिहान दर्ज्यानी चिह्न पाएका छन् । खनालद्वयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । यद्यपि, खनालद्वयले बुधबार साँझबाटै कार्यभार सम्हालेका थिए । सर्वेन्द्र […]