Comments Add Comment

श्रीमतीको हत्या

List Grid
श्रीमतीको हत्या आरोपमा युवक पक्राउ

४ चेत, काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गत फागुन ३० गते मृत भेटिएकी भक्तपुर सूर्यविनायक नगरपालिका-९ नंखेलकी ३२ वर्षीय पबित्रा ब्याञ्जुको हत्या गरेको आरोपमा प्रहरीले उनकै श्रीमान राजन ब्याञ्जुलाई पक्राउ गरेको हो । मृतक पबित्राका दाइ प्रेमबहादुर घर्तीले दिएको किटानी जाहेरीका आधारमा राजनलाई पक्राउ गरी अनुसन्धान थालिएको […]

बन्दुकले हानेर रुकुममा श्रीमती र छोराको हत्या

२ मंसिर, काठमाडौं । पश्चिम रूकुमको त्रिवेणि गाउँपालिका-१ बल्लेजुरामा एकजनाले श्रीमती र छोराको हत्या गरेका छन् । ४९ वर्षीय सत्तबहादुर बुढाले आइतबार विहान साढे ७ बजेको समयमा भरुवा बन्दुक र धारिलो हतियार प्रहार गरी ४२ वर्षीय श्रीमती इन्द्रकला र ११ वर्षीय छोरा स्वयमप्रकाशको हत्या गरेका हुन् । हत्यामा संलग्न सत्तबहादुरलाई पक्राउ गरिसकिएको जिल्ला प्रहरी कार्यालय […]