Comments Add Comment

संसदीय सर्वोच्चता

List Grid
…यहींबाट शुरू भयो संसदीय सर्वोच्चता

संसद भनेको प्रजातान्त्रिक मुलुकमा जनताद्वारा निर्वाचित प्रतिनिधिको सर्वोच्च संस्था हो । आज विश्वका सबै प्रजातान्त्रिक मुलुकका संविधानमा संसदीय सर्वोच्चताको प्रावधान पाइन्छ । संसदमा जनताद्वारा चुनिएका व्यक्ति हुन्छन् र उनीहरूले नै जनताको चाहनाअनुसार राज्यको नीतिनिर्माण गर्छन् तर केही शताब्दीअघि भने यस्तो व्यवस्था थिएन । संसदीय सर्वोच्चताको व्यवस्था त सन् १६८८ मा बेलायतमा भएको क्रान्ति, जसलाई ‘गौरवमय […]

संसदीय सर्वोच्चता कि सरकारको सर्वोच्चता ?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सरकारलाई समर्थन फिर्ता गरेर प्रतिपक्ष दलको रुपमा रहेको राष्ट्रिय जनता पार्टीले संसदीय सर्वोच्चताको मागलाई जोडतोडका साथ उठाउँदै आएका छन् । नेकपाले सत्ताको नेतृत्व गरेपछि जनप्रतिनिधिमूलक संसदलाई सत्ताको छायाँ बनाउन खोजिएको र प्रतिपक्ष दलको एजेन्डालाई संसदमा बेवास्ता गरिएपछि गत असार २५ गतेदेखि संसदको गतिविधिसमेत अवरुद्ध भयो । असार तेस्रो सातापछि […]