Comments Add Comment

सखुवाप्रसौनी गाउँपालिका

List Grid
गाउँपालिकाले दियो पत्रकारलाई स्वास्थ्य सामग्री

१० जेठ, वीरगञ्ज । पर्साका एक स्थानीय तहले आफ्नो क्षेत्रमा बसेर पत्रकारिता गर्ने पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सखुवाप्रसौनी गाउँपालिकाले आफ्नो क्षेत्रमा क्रियाशिल तीन जना पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । पत्रकारिताको माध्यमबाट आफ्नो क्षेत्रको सत्य तथ्य समाचार उजागर गर्न क्रियाशिल पत्रकारहरु प्रमोद यादव, चिरञ्जिवी यादव र रामकिशोर चौधरीलाई अध्यक्ष प्रदीप जैसवालले […]