Comments Add Comment

सट्टाबाजी

List Grid
आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ७ जना पक्राउ

२६ असोज, काठमाडौं । प्रहरीले काठमाडौंको कालीमाटीबाट इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शरण, सन्जिव शरण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा, प्रदिप घिमिरे र काठमाडौं महानगर-१३ सोल्टिमोड बस्ने ५५ वर्षीय […]

युरोकपको बाजी लगाउँन उपत्यकामा पाँच सय एजेन्ट सक्रिय

२३ असार, काठमाडौं । फ्रान्समा जारी युरोकपको सेमिफाइनल चरणका खेल बुधबारदेखि सुरु भएका छन् । नेपालमा पनि युरोकपप्रतिको ‘फिबर’ बढ्दो छ । फुटबलप्रतिको लगाव मात्र होइन, करोडौँको बाजीसमेत हुने गरेको छ । युरोकपका खेलमा हजारौँ नेपालीले बाजी लगाउँदै आएका छन् । नेपालमा सट्टाबाजको धन्दामा अन्तर्राष्ट्रिय संगठित गिरोह नै सक्रिय छ । स्रोतका अनुसार दैनिक काठमाडौंमै […]

सट्टाबाजीको नेटवर्क ध्वस्त पार्ने प्रहरीको दाबी

५ असार, काठमाडौं । प्रहरीले युरोकप फुटबलको सट्टाबाजीमा लागेकाहरुलाई गर्ने जरिवाना र सजायँको मात्रा बढाइनुपर्ने बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले जरिवाना र सजायँको मात्रा कम भएका कारण जुवाडेहरु सट्टाबाजीमा लाग्नबाट हतोत्साही नभएको बताए । करोडौं रुपैयाँको सट्टाबाजीमा संलग्न व्यक्तिहरुलाई २ सय रुपैयाँ जरिवाना निकै कम भएको भन्दै […]