Comments Add Comment

सहुलियत पसल

List Grid
सरकारको सहुलियत पसलमा पाइएन चिनी

२६ असोज, काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा चिनी बिक्री नगरिएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । बजारमा चिनीको मूल्य महँगो भएपछि उपभोक्ता चिनी खोज्न सहुलियत पसल पुगेका छन् । तर, सहुलियत दरको पसलमा चिनी नै छैन । असोज १५ गतेबाट सञ्चालनमा ल्याइएको सहुलियत पसलमा ७० रुपैयाँ प्रतिकिलोमा चिनी पाइने […]

खुले दशैंलक्षित सरकारी सहुलियत पसल

१५ असोज, काठमाडौं । कपनका कान्छा राई बिहीबार खाद्य व्यवस्था तथा बजार कम्पनीको थापाथलीस्थित गेटमा भेटिए । मोटरसाइकलमा ३० किलोको चामलको बोरा राखेर घरतर्फ फर्किदै गरेका उनले सहुलियत पसलबाट किनेको बताए । एक बोरा चामल खरिद गर्दा बोरामा १५० रुपैयाँ बचत भएको उनको भनाइ थियो । ‘अहिले एक किलो चामलमा ५ रुपैयाँको दरले छुट रहेछ, […]

बिहीबारदेखि दशैं लक्षित पाँच दर्जन सहुलियत मूल्यको पसल

१२ असोज, काठमाडौं । बजारको महँगी नियन्त्रण गर्न सरकारले दशैंलक्षित सहुलियत मूल्यको पसल असोज १५ गते बिहीबारबाट सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले असोज १५ देखि मंसिर ६ गतेसम्म देशैभर ६० वटा सहुलियत मूल्यको पसल  सञ्चालन गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । ‘काठमाडौं उपत्यकामा १३ सहित […]