Comments Add Comment

साढे ३३ किलो सुनकाण्ड

List Grid
सुनकाण्डमा सर्वोच्चको आदेश : उच्च अदालतको आदेश सदर

काठमाडौं । सर्वोच्च अदालतले सुनकाण्डमा महावीर गोल्यान बाहेक अरुको हकमा उच्च अदालत विराटनगरले गरेको आदेश सदर गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले शुक्रबार गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालतले उनलाई पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । अरूको हकमा भने उच्च अदालतले दिएको आदेश नै […]

सुनकाण्डका अभियुक्त डा. डेबिटर जेलभित्रै कक्षा १ मा भर्ना !

२१ असोज, काठमाडौं । डाक्टर डेबिटर भनेर चिनिने ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल घले कारागारभित्रै कक्षा १ मा भर्ना भएका छन् । राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका साला डेबिटर जेलभित्रै रहेको कैदीबन्दी प्राथमिक विद्यालयमा भर्ना भएका हुन् । उनले २० जेठमा जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । अहिले उनी विद्यालयमा भर्ना […]