Comments Add Comment

सिरुवा पर्व

List Grid
कोरोनाका कारण पूर्वी तराईका आदिवासीको सिरुवा पर्व प्रभावित

२ वैशाख, झापा। झापा, मोरङ र सुनसरीमा बसोबास गर्दै आएका आदिवासी समुदायको मुख्य पर्व सिरुवा यस वर्ष कोभिड–१९ का कारण प्रभावित बनेको छ । नयाँ वर्षको शुरुआतसँगै पानी, हिलो र रंग खेलेर परम्परागतरुपमा उल्लासपूर्वक सिरुवा मनाउने प्रचलन छ । मौलिक संस्कृतिको जगेर्ना गर्दै मनाइने सिरुवा यस वर्ष कोभिड महामारीको दोस्रो लहरका कारण प्रभावित बनेको हो […]

सिरुवा पर्व : सिम्रौनगढदेखि कम्बोडियासम्म उत्सव !

पश्चिममा सप्तरीदेखि पूर्वमा पश्चिम बंगलको कुचविहारसम्म मनाइने सिरुवा पर्व बिहीबार पनि मनाइँदैछ । सामान्यतया ३ दिनसम्म मनाइने यो पर्व पहिलो दिन पानीको साथमा, दोस्रो दिन हिलोको साथमा र तेस्रो दिन रंगको साथमा मनाउने गरिन्छ । जानकारहरु यो पर्व कम्बोडिया, थाइल्याण्ड जस्ता मुलुकसम्म मनाउने गरिन्छ । यद्यपि नेपाल र भारतबाहिर यसको नाम पनि फरक छ । […]

शीतलता प्रदान गर्ने पर्व सिरुवा (जूरशितल)

सिरुवा थारू समुदायमा युगौंदेखि चलिआएका विभिन्न पर्वमध्ये एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसलाई जूरशितल पनि भन्ने गरिन्छ । यसको छुट्टै महत्व र पहिचान छ । जूरको अर्थ ‘भाग्य’ अथवा चिसो भन्ने हुन्छ । यसकारण यसलाई शीतलता प्रदान गर्ने भाग्य–पर्वको रूपमा लिइन्छ । खेती नै प्रमुख आय-आर्जनको स्रोत भएको थारू समुदायमा पानीको महत्व हुने नै […]