Comments Add Comment

सि चिनफिङ

List Grid
चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्ने

११ फागुन, काठमाडौं । दुई देशको बीचमा तनाव साम्य भए लगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका छन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत आउने छन् । यो वर्ष सम्मेलन गर्ने पालो भारतको हो र यसमा चीनले सहमति जनाइसकेको छ । चिनियाँ विदेश मन्त्रालयले […]

साम्य हुँदै भारत-चीन तनाव : सम्बन्ध पूर्ववत अवस्थामा फर्केला ?

११ फागुन, काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्रमा झण्डै एक वर्षदेखि जारी तनाव पछिल्लो दुई साता यता कम हुँदै गइरहेको छ । सहमति अनुसार दुवै मुलुकले पान्गो त्सो तालबाट आफ्ना सेनालाई केही पछाडि हटाएका छन् र अन्य केही सेना पछि हट्ने प्रक्रिया सुरु भएको छ । अहिलेसम्मको अवस्था हेर्दा दुई मुलुकको सम्बन्ध अब सामान्यीकरणतर्फ […]

अमेरिकी राष्ट्रपति बाइडन र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन कुराकानी

२९ माघ, पोखरा । अमेरिकी राष्ट्रपति जो बाइडन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको छ । दुई देशबीच चलिरहेको तनावका बीच अमेरिकी राष्ट्रपति बाइडनले पहिलोपटक समकक्षी सीसँग टेलिफोन कुराकानी गरेका हुन् । सीसँग कुराकानी भएको जानकारी बाइडनले ट्वीटरमार्फत दिएका छन् । उनले भनेका छन्, ‘मैले आज राष्ट्रपति सीसँग कुराकानी गरें र चिनियाँ जनतालाई […]