Comments Add Comment

सुजुकी

List Grid
सुजुकीले शुरु गर्‍यो ’पर्वोत्सव’ ग्राहक योजना

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं–तिहार लक्षित आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ शुरु गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच […]

नेपालमै सुजुकी र हुन्डाई गाडी एसेम्बल गर्न उद्योग दर्ता

१४ साउन, काठमाडौं । पछिल्ला वर्षमा नेपालमा सवारीहरुको एसेम्बल गर्ने प्लान्ट खोल्न भन्दै उद्योग दर्ता हुने क्रम बढेको छ । स्वदेशी र विदेशी कम्पनीले सवारी एसेम्बल गर्ने प्लान्ट स्थापना गर्न भन्दै उद्योग दर्ता गर्ने क्रम बाक्लिएको हो । अहिले कोरियाको हुन्डाईदेखि जापानको सुजुकीसम्मका ब्रान्डले नेपालमै एसेम्बल प्लान्ट खोल्न उदोग दर्ता गरेका छन् । २०७६ सालमा […]

शनिबार सुजुकी कारको ‘सुपर स्याटरडे’

नेपालका लागि सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यो दिन सुजुकीका चारपाङ्ग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउनेछन । ‘सुपर स्याटरडे’मा ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा, आकर्षक एक्सचेञ्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा […]

सुजुकीले घोषणा गर्याे ‘नयाँ सुरुवात’

७ असार, काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले कार किन्ने ग्राहकको सपनालाई साकार बनाउने उद्देश्यले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको छ । यो स्किम अन्तर्गत ग्राहकले न्युनतम तीन लाख ७९ हजार नौ सय रुपैयाँ डाउनमेपेन्ट देखि सुजुकीका पेसेन्जर कार र दुई लाख ९९ हजार […]

सुजुकी ड्राइभिङ स्कुल सञ्चालनमा

१ असार, ललितपुर । एकान्तकुनामा ३५ रोपनी क्षेत्रफलमा ‘सुजुकी ड्राइभिङ स्कुल’ सञ्चालनमा आएको छ । सुरक्षित सवारी सञ्चालनलाई प्राथमिकता दिँदै स्थापना गरिएको सो स्कुलको उद्योगपति अरुण चौधरी र मारुती-सुजुकी भारतका कार्यकारी निर्देशक सशांक श्रीवास्तवले संयुक्त रुपमा उद्घाटन गरे । स्कुलका अध्यक्ष राजन क्षेत्रीले यहाँको सिकाइ विश्वस्तरको हुने उल्लेख गर्दै दुर्घटना कमी गर्नु आफूहरुको लक्ष्य रहेको बताए […]