Comments Add Comment

सुजैन

List Grid
ऋतिक भन्छन्–‘सुजैनसँगको प्रेम घृणामा बदलिदैन’

बलिउड नायक ऋतिक रोशन र उनकी श्रीमती सुजैन डिभोर्सपछि टाढा छन् । तर, उनीहरु छोराछोरीका लागि समय–समयमा नजिक हुन्छन् । बिबाह गरेको १४ वर्षपछि उनीहरुले डिभोर्स गरेका थिए । अहिले पनि उनीहरु छोराकै लागि भएपनि सँगै घुम्न पुग्छन् । डिनरमा सँगै हुन्छन् । बिदा मनाउनको लागि ‘आउटिङ’ जान्छन् । हेर्दा लाग्छ, उनीहरु अलग भएपनि उनीहरुको […]

डिभोर्सपछि ऋतिक र सुजैनको यस्तो प्रेम

बलिउडका चर्चित नायक ऋतिक रोशन र सुजैनविच डिभोर्स भएको ४ बर्ष भयो । नायिका कंगना रनावतको प्रेममा परेका कारण ऋतिक र सुजैनको डिभोर्स भएको बताइन्छ । तर, डिभोर्स भएको ४ बर्षपछि यी दुइको माया अहिले पलाउन थालेको छ । यी दुई आफ्ना २ छोराको साथमा छुट्टी मनाउन बढी व्यस्त भएको पाइन्छ । बलिउडमा सुजैन र […]

डिभोर्सपछि एकसाथ ऋतिक र सुजैन, के फेरि एक हुँदैछन् ?

नायक ऋतिक रोशन पत्नी सुजैनसँग डिभोर्स गरेर बसेका छन् । सन् २०१३ को डिसेम्बरमा यो जोडीले अलग हुने फैसला गरेको थियो । डिभोर्सपछि पनि ऋतिक र उनकी पूर्व पत्नीलाई समय-समयमा एकसाथ पार्टीमा रमाइरहेको देख्न सकिन्छ । बिहिबार ऋतिकको गाडीमा बसेर सुजैन घर गइन् । यी दुइको यस्तो भेटघाटले कतै यी दुई फेरि एक हुँदै त […]