Comments Add Comment

सुन्दरहरैंचा नगरपालिका

List Grid
मोरङकी रोजिना गिरीको शंकास्पद मृत्युबारे छानबिनको माग गर्दै प्रदर्शन

५ असोज, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-११ की रोजिना गिरी काफ्लेको मृत्युका विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा प्रदर्शन गरेका छन् । २२ वर्षीय रोजिना आइतबार आफ्नै ओछ्यानमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको अनुहार र शरीरमा निलडाम भएका कारण उनको मृत्यु शंकास्पद भएको रोजिनाका माइती पक्षले न्यायको माग गर्दै […]

महामारीमा सुन्दरहरैंचालाई केन्द्रको सहयोग : एउटा अक्सिमिटर, १० वटा पीपीई !

११ जेठ, विराटनगर । झण्डै दुई लाख जनसंख्या रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकामा ६३९ जना कोरोना संक्रमित छन् । तीमध्ये १५ जनाको मृत्यु भएको छ । महामारीसँग जुधिरहेको नगरपालिकालाई सुरक्षा सामग्री जोहो गर्न मुस्किल छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सामग्री पठाएको जानकारी पाएपछि नगर प्रमुख शिवप्रसाद ढकालले राहतको महसुस गरे । तर मंगलबार केन्द्र […]

सुन्दरहरैंचा नगरपालिकाको बजेट ७३ करोड

३० कात्तिक, बिराटनगर । सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि ७३ करोड ६९ लाख ९२ हजार बराबरको बजेट बिनियोजना गरेको छ । कुल बिनियोजित बजेट अन्तर्गत चालु खर्चतर्फ ९ करोड ६८ लाख ३४ हजार र पुँजीगत खर्चतर्फ ३१ करोड २७ लाख ९४ हजार खर्च हुने अनुमान गरिएको छ । नगर परिषदको बिहीबार बसेको बैठकले […]