Comments Add Comment

सुमोना चक्रवर्ती

List Grid
१० सालदेखि गम्भीर रोगसँग जुधिरहेकी छिन् ‘दि कपिल शर्मा शो’की सुमोना

कमेडी शो ‘दि कपिल शर्मा शो’मा काम गरिसकेकी कलाकार सुमोना चक्रवर्तीले आफू लकडाउनको समयमा वेरोजगार भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा आफ्नो मनको कुरा सार्वजनिक गर्दै उनले आफू लकडाउनको समयमा कामविहिन भएको बताएकी हुन् । साथै, उनले आफू १० बर्षदेखि एक गम्भिर रोगसँग लडिरहेको पनि उल्लेख गरेकी छिन् । सुमोनाले लकडाउनको समय आफ्नो लागि […]