दूरसञ्चार सेवा पहुँच विस्तार र गुणस्तर सुधारलाई प्राथमिकता दिनुहोस् : सञ्चारमन्त्री
२०८३ साउन २९ गते २०:३० अगाडि
गुणस्तर अनुगमन सम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेस गर्न सञ्चारमन्त्री तिमिल्सिनाले निर्देशन दिए ।