Comments Add Comment

सैनिक प्रवक्ता

List Grid
सैनिक प्रवक्ता फेरिए

१३ चैत, काठमाडौं । नेपाली सेनाका प्रवक्ता ४ महिनामै फेरिएका छन् । १७ पुसमा तोकिएका हालका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालको सरुवा भएको हो । उनको ठाउँमा विज्ञानदेव पाण्डे नियुक्त भएका छन् । ढकाल भने पूर्वी पृतना अन्तरगत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीपतिको रुपमा सरुवा भएका छन् । पाण्डे यसअघि दाङस्थित १९ नम्बर बाहिनीमा कार्यरत् […]