Comments Add Comment

स्टार क्रिकेट

List Grid
स्टार क्रिकेट २०२१ : धुर्मुसको टिमलाई हराउँदै सुन्तलीको टिम च्याम्पियन

चितवन । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग जुटाउन शनिबार भएको कलाकार र खेलाडीबीचको क्रिकेट प्रतियोगिताको उपाधि सुन्तली ए टिमले जितेको छ । राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल सहभागी धुर्मुस ए टिमलाई २ रनले पराजित गर्दै सुन्तली ए टिम च्याम्पियन बनेको हो । पहिले ब्याटिङ गर्दै टिम सुन्तली ‘ए’ ले ९७ रन बनाएको […]

रंगशाला निर्माणमा सहयोग जुटाउन स्टार क्रिकेट

काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक संहयोग जुटाउन स्टार क्रिकेट २०२१ हुने भएको छ । कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा  जनस्तरबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । त्यही रङ्गशालामा आर्थिक सङ्कलनका लागि गृष्मा ब्रोडकास्टिङको आयोजनामा ‘स्टार […]