Comments Add Comment

स्याङ्जा. पहिरो

List Grid
स्याङ्जा पहिरो : आँखा झिमिक्क हुँदा परिवारै पुरिए, जागै बस्ने भागे

९ असोज, पोखरा । गीरबहादुर दुहुन बाहन गर्न ब्यस्त हुँदै थिए । श्यामकला क्षेत्री खनाल कुँडो–पानी गर्दै थिइन् । घडीले बिहानको साढे ५ बजाइसकेको थियो । श्यामकला दाउरा लिन कटेरोतिर जाँदै थिइन् । माथिबाट गड्याङ र गुडुङ गर्दै केही खसेजस्तो सुनिन् । दाउरा त्यहीँ फालेर चिच्याउँदै घर पुगिन् । छोरीहरुलाई बोलाइन् र नाती च्यापेर भागिन् […]

स्याङ्जा पहिरो : नौ जनाको सामूहिक दाहसंस्कार

९ असोज, स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाको बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको […]