Comments Add Comment

११.११

List Grid
दराजले तोड्यो ११.११ का सबै पछिल्ला रेकर्डहरू

२८ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ। ११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.२२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६०% बढी हो । अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो र ७००० भन्दा […]

११.११ बिगसेल डेमा दराजबाट डिसहोम किन्दा २० प्रतिशत वा ३०००सम्म छुट

अन्तर्राष्ट्रिय टे्रण्डलाई हेर्ने हो भने ११.११ अर्थात नोभेम्वर ११लाई २००९ देखि सपिङ महोत्सवको रुपमा मनाउन सुरु गरिएको हो । यसै सन्दर्भमा नेपालमा पनि उपभोक्ताहरुले अनलाइनबाट किनमेल गर्ने प्रचलन बढ्दो छ । नेपालमा अनलाइन बिक्री सेवा सुरु गरेको अन्तर्राष्ट्रिय इकमर्स साइट दराजले पनि ११.११ लाई विशेष छुट सहित ग्राहकहरुलाई सेवा दिने गर्दछ । दराज अनलाइनमा ११/११ […]

‘११.११का लागि एक वर्षदेखिको तयारी छ, ठूलो छुट ल्याउँदैछौं’

२२ कात्तिक, काठमाडौं । आउँदो नोभेम्बर ११ अर्थात् कात्तिक २६मा दराजले आफ्ना ग्राहकका लागि उत्कृष्ट छुट अफरसहितको ११.११ क्याम्पियन सञ्चालन गर्दैछ । संसारकै सबैभन्दा ठूलो अनलाइन सपिङ हुने दिन र अफरका रुपमा ख्याति कमाएको ११.११लाई दराजले दोस्रोपटक नेपालमा सञ्चालन गर्दैछ । ग्राहकका लागि धेरै क्याटेगोरी, उत्पादक र विकल्पहरु हुने भएकाले ११.११मा ग्राहकले ठूलो लाभ उठाउन […]

दराजको ११.११ को तेस्रो संस्करणको तयारी पुरा

२२ कात्तिक, काठमाडौं । देशको अग्रणी अनलाइन बजार दराजले ‘लाइभ अनौन्स्मेण्ट’ कार्यक्रममार्फत  दराज ११.११ को तेस्रो संस्करण ‘नोभेम्बर ११’ (कार्तिक २६)मा सफल बनाउन तयार रहेको जनाएको छ । यस वर्षको ११.११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथ ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन् । ग्राहकहरुले नाबिल बैंक, सनिमा बैंक, एनआईसी […]