सगरमाथामा हराएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव भेटियो
२०८१ जेठ ४ गते १०:१५ अगाडि
प्रहरीका अनुसार आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ ।