गैँडाको खागसहित ललितपुरबाट ३ जना पक्राउ
२०८० जेठ ३ गते १३:२५ अगाडि
सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।