एक वर्षमा प्रहरी कर्मचारीविरुद्ध ३७ सय बढी उजुरी
२०८२ साउन ११ गते १६:५९ अगाडि
कारबाही पर्नेमा कार्यालय सहयोगीदेखि डीआईजी दर्जासम्मका अधिकारी रहेको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताए...