विपद् प्राधिकरणले भन्यो- अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्नू
२०८२ असोज १६ गते २०:१६ अगाडि
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीग्रस्त क्षेत्रमा प्रशासनको पूर्वस्वीकृतिबिना ड्रोन उडाए कानुनबमोजिम...