Comments Add Comment

]

List Grid
अमिलो डकार आउनु सामान्य हो ?

ग्याष्ट्रिक भएमा वा अपचको समस्यामा अमिलो डकार आउने गर्छ । चिल्लोचाप्लो, अमिलो, पिरो वा चिसो खानेकुरा खाँदा पनि अमिलो डकार आउँछ । अमिलो डकार आउनु सामान्य हो ? वा यसले अरु जटिलता निम्त्याउन सक्छ ? सामन्यतय खराब र अनियमित खानपानले ग्याष्ट्रिक लगायत पेटको समस्या हुन्छ । अपच, ग्याष्ट्रिक आदि भएको अवस्थामा मुखमा अमिलो डकार आउने […]

लक्ष्मी पूजामा विजुलीको माग प्रक्षेपितभन्दा १७० मेगावाट कम

२१ कात्तिक, काठमाडौं । विद्युत आपूर्तिका हिसाबले मुलुकभर नै सबैभन्दा धेरै माग हुने दिन हो लक्ष्मी पूजा ।  त्यसैले नेपाल विद्युत प्राधिकरण पनि मास्टर प्लान नै बनाएर लक्ष्मी पूजामा विजुली सहज आपूर्ति गराउन जुट्ने गरेको छ । लोडसेडिङ हटेको केहि वर्षयता पनि प्राधिकरणलाई लक्ष्मी पूजाका दिन माग पूर्ति गर्न हम्मेहम्मे पर्ने गरेको थियो । सोहि […]

यो समय नेपाली चियाको हो, यस्तो छ हाम्रो चिया संस्कृति

चिया सुरुप्प पारेसँगै हाम्रो दैनिकी सुरु हुन्छ । बिहान उठेपछि हामी चिया पिउँछौं । पाहुना जाँदा होस् आउँदा, चियाले सत्कार गरिन्छ । चियासँग हाम्रो जिब्रो पनि अभ्यस्त छ । जब फुर्सद हुन्छ वा दिक्क लाग्छ, जिब्रोमा चियाको तलतल लागिहाल्छ । काम गरिरहेकै अवस्थामा यसो विश्राम लिन पर्‍यो भने हातमा चियाको गिलास खोज्छौं । कुनै दिक्दारीबाट […]