गोरखा–काठमाडौं एकीकरण पदमार्गमा नेपाली सेनाको पदयात्रा सुरु
२०८१ पुष २१ गते १२:३० अगाडि
सोमबार गोरखा दरबारस्थित हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको हो ।