गगने खोलामा पहिरो, १९ घण्टादेखि कर्णाली राजमार्ग अवरुद्ध
२०८३ भदौ २१ गते १५:२३ अगाडि
भदौ २० गते गगने खोलामा पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो ।