विश्वव्यापी उड्डयन उद्योग समूह
एयर इन्डिया दुर्घटना : आइएटिए प्रमुखले भने- ककपिटमा भिडियो रेकर्डिङ राख्नुपर्ने तर्क बलियो छ
पूर्व व्यावसायिक एयरलाइन पाइलट वाल्शले ककपिटमा भिडियो क्यामेरा लगाउन पाइलटहरूको अनिच्छा बुझेको बताए ।