गोरखा बाढी

पालुङटारबाट गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

पालुङटारबाट गोसाइकुण्ड दर्शन गर्न गएका ३४ यात्रु सम्पर्कविहीन

गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ।