पहिरो खसेर ६ बजेदेखि थुनियो किम्रुङ खोला, किनाराका बस्तीमा प्रहरीको माइकिङ
२०८३ भदौ २३ गते २०:५२ अगाडि
बरालका अनुसार खोलाको बहाब साविकको अवस्थामा आइसकेकोले हाललाई जोखिम टरेको छ ।