सेवा सुविधाबारे मन्त्रिपरिषद् र मन्त्रालयले निर्णय गरे ‘आन्दोलन मोडालिटी’ फेरिने संकेत
                                                        
                                                        २०८१ चैत  ३१ गते १३:५१ अगाडि
                                                    
                                                सेवा-सुविधाको विषयमा मन्त्रिपरिषद्बाट निर्णय भए शिक्षकले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताउँदै आएका छन् ।