भारतबाट आयात भएको न्यून गुणस्तरको ८५ हजार किलो चामल उतै फिर्ता
२०८१ कात्तिक १ गते १७:४५ अगाडि
सामान्यतया भन्सार गोदाममा दाखिला भएको ६० दिनभित्र सामान जाँचपास गराइ छुटाउनु पर्छ ।