कोशीका मुख्यमन्त्रीको सम्पत्ति : ३ वटा घर, बैंकको ऋण ५ वर्षसम्म जतिको त्यति नै
२०८१ मंसिर १४ गते २१:०५ अगाडि
श्रीमतीको नाममा रहेको काठमाडौं टोखा नगरपालिकाको प्लट २ करोड २० लाख रुपैयाँमा खरिद गरेको...