सभामुखको रुलिङपछि गृह र परराष्ट्रमन्त्रीले दिए सदनलाई जवाफ, प्रधानमन्त्रीको बाँकी
२०८३ भदौ ३ गते १९:०७ अगाडि
सभामुख डोलप्रसाद अर्यालले जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिएका छन् ।