असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जभित्र ३ महिनासम्म जिप सफारी बन्द हुने
२०८२ असार ९ गते ७:४३ अगाडि
चितवन राष्ट्रिय निकुञ्जले दशैंअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने भएको छ ।