किन सबै बच्चा एकैखाले हुँदैनन् ? किन तुलना गर्नु हुँदैन ?
काठमाडौं । आमाबुवा चाहन्छन्, आफ्नो बच्चा सबै कुराले परिपूर्ण होस् । सबै जान्ने होस्, सधैं सफल होस्, ज्ञानी होस्, बौद्धिक होस्, सिपालु होस्...
अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।