+

रेफ्रीलाई हेडबुट हान्नेलाई ७० खेलको प्रतिवन्ध

२०७१ भदौ  २३ गते १८:३१ २०७१ भदौ २३ गते १८:३१
रेफ्रीलाई हेडबुट हान्नेलाई ७० खेलको प्रतिवन्ध

२३ भदौ, काठमाडौं । रेफीलाई हेडबुट हान्ने अष्ट्रेलियन फुटबलरमाथि ७० खेलको प्रतिवन्ध लागेको छ ।

एसके रुमका इस्लामी गुण्डुजमाथि यो प्रतिवन्ध लागेको हो । एसपीजी इन्सब्रुक वेष्टविरुद्धको खेलको ७८ औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि उनले रेफ्रीलाई टाउकाले हानेका थिए ।

साथै उनको क्लबलाई २७५ युरो जरिवाना गरिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय