+
+

८८ व्यवसायिक संस्थाले भने -‘बन्द होईन, काम गर्ने वातावरण देउ’

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २ गते ११:३७

२ माघ काठमाडौं । हालै विभिन्न राजनैतिक दलहरुले आयोजना गरेको बन्द हडतालप्रति नेपाल चेम्वर अफ कमर्सलगायत विभिन्न ८८ संघ संस्थाहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।No banda

बन्दै बन्दले दैनिक ज्यालादारी काम गरेर खाने गरिब तथा आम नागरिकको जीवन कष्टकर भएकोले वार्ता र संवादको माध्यमद्वारा समस्या समाधान गर्न व्यवसायीहरुको सम्बन्धित सबैलाई अनुरोध छ ।

समयमै संविधान निर्माण गर्ने र बन्द हडताल कहिल्यै नगर्ने दलहरुको प्रतिवद्धता अनुरुप यथासम्भव छिटो संविधान निर्माण गर्न तथा काम गर्ने वातावरण निर्माण गरी आर्थिक सम्वृद्धितर्फ लाग्ने राजनैतिक दलहरुको प्रतिवद्धता कार्यान्वयन गर्न चेम्बरले जोडदार माग गरेको छ ।

‘बन्द होइन काम गर्ने वातावरण देउ’ भन्ने नारासहित चेम्बरले विभिन्न ८७ वटा संघसंस्थाले बन्दको विरोधमा एेक्यवद्धता जाहेर गरेका छन् ।

बन्द हड्ताल विरुद्ध एेक्यवद्धता जाहेर गर्ने संस्थाहरु

१) नेपाल हस्तकला महासंघ
२) नेपाल चेम्बर अफ कमर्स
३) भन्सार एजेन्ट महासंघ
४) नेपाल निर्माण व्यवसायी महासंघ
५) ग्रिल व्यवसायी महासंघ
६) नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ
७) नेपाल निर्माण सामाग्री व्यापार महासंघ
८) नेपाल सुनचादीं व्यवसायी महासंघ
९) ग्यांस विक्रि वितरण व्यवसायी महासंघ
१०) नेपाल विद्युतीय व्यवसायी महासंघ
११) नेपाल टेलिभिजन व्यवसायी महासंघ
१२) खिचापोखरी न्युरोड व्यापार संघ
१३) विशाल बजार व्यापार संघ
१४) काठमाडौं मल व्यापार संघ
१५) पिपुल्स प्लाजा व्यापार संघ
१६) पशुपति प्लाजा व्यापार संघ
१७) राष्ट्रीय व्यापार संघ
१८) कम्प्युटर एशोशिएशन अफ नेपाल फेडेरेशन
१९) नेपाः कम्प्लेक्स व्यापार संघ
२० ) सिभिल मल व्यापार संघ
२१) नेपाल कपडा तथा सिलाई व्यवसायी संघ
२२) नेपाल रत्न आभूषण संघ
२३) नेपाल एल.पि.ग्यास उद्योग संघ
२४) नेपाल प्लाष्टिक उत्पादक संघ
२५) नेपाल निर्यात परिषद्
२६) नेपाल छालाजुत्ता तथा बस्तु उत्पादक संघ
२७) केन्द्रिय गलैंचा उद्योग संघ
२८) नेपाल ट्राभल्स एण्ड टुर एशोशिएशन
२९) ट्रेकिड्ड एजेन्ट्स एशोशिएशन अफ नेपाल
३०) एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युटशन अफ नेपाल
३१) पूर्वान्चल युनिर्भसिटि कलेज अफ एशोएिशएन
३२) नेपाल फलफूल थोक व्यवसायी संघ, कुलेश्वर
३३) पश्चिम भेगीय व्यापारी समूह थानकोट
३४) होटल एशोशिएशन अफ नेपाल
३५) नेपाल अटोमोवाईल डिलर एशोशिएशन
३६) नेपाल हिमालय सिमापार वाणिज्य संघ
३७) नेपाल व्यापार संघ
३८) नेपाल खुद्रा व्यापार संघ
३९) नेपाल खाद्य किराना व्यवसायी संघ
४०) नेपाल वितरक संघ
४१) नेपाल सुपर मार्केट तथा डिपार्टमेन्ट एशोसिएसन
४२) नेपाल फर्निचर तथा फर्निसिंग संघ
४३) नेपाल जग्गा तथा आवास विकाश संघ
४४) भोटाहिटी बजार समिति
४५) नेपाल पश्मिना उद्योग संघ
४६) सिल्क एशोशिएशन अफ नेपाल
४७) नेपाल ह्याण्ड मेड पेपर एशोशिएशन
४८) अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघ
४९) नेपाल पाउरोटी उद्योग संघ
५०) मदिरा व्यवसायी संघ, काठमाडौं
५१) ग्यांस वितरक संघ
५२) साना व्यवसायी संघ
५३) ग्यांस खुद्रा संघ, किर्तिपुर
५४) ग्यासं खुद्रा संघ पाटन
५५) नेपाल शैक्षिक परामर्श संघ
५६) नेपाल हव्र्स एण्ड हर्वल प्रोडक्ट एशोशिएशन
५७) नेपाल स्टिल रोलिड्ड मिल्स एशोशिएशन
५८) नेपाल स्टेशनरी एण्ड एजुकेशन मेटेरियल इण्डष्ट्रीज एशोशिएशन
५९) नेपाल स्टील फर्निचर इण्डष्ट्रीज एशोशिएशन
६०) नेपाल जुटमिल संघ
६१) नेपाल प्रिन्टर एशोशिएशन
६२) नेपाल पेन्टस म्यानुफ्याक्चरिड्ड एशोशिएशन
६३) नेपाल गार्मेन्ट एशोशिएशन
६४) नेपाल विज्ञापन संघ
६५) नेपाल सौर्य विद्युत उत्पादक संघ
६६) नेपाल फ्लोरिकल्चर एशोशिएशन
६७) नेपाल औषधी व्यवसायी संघ
६८) नेपाल सेन्ट्रल सोप म्यानुफ्याक्चरिड्ड एशोशिएशन
६९) नेपाल औषधी व्यवसायी संघ
७०) नेपाल चेम्वर अफ बिस्कुट इण्डष्ट्रीज
७१) नेपाल महिला उद्यमी महासंघ
७२) व्युटिशिएन प्रोफेशनल एशोशिएशन अफ नेपाल
७३) नेपाल बैंकर्स एशोशिएशन
७४) नेपाल वुमन फेब्रिक एण्ड सक्स म्यानुफ्याक्चरिड्ड एशोशिएशन
७५) एशोशिएशन अफ कोल्ड स्टोरेज अफ नेपाल
७६) सिड इन्टरप्रिनियर एशोशिएशन अफ नेपाल
७७) नेपाल–ईयु, चेम्वर अफ कमर्श एण्ड इन्डष्ट्रीज
७८) नेपाल रसिया चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज
७९) नेपाल इटाली चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज
८०) नेपाल चाइना चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज
८१) नेपाल भियतनाम चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज
८२) नेपाल श्रीलकां चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज
८३) नेपाल कोरिया चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज
८४) नेपाल कुवेत चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज
८५) नेपाल म्यानमार चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज
८६) नेपाल थाइल्याण्ड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज
८७) नेपाल आयरल्याण्ड चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज
८८) नेपाल यु.एस.ए. चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रीज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?