१५ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेण्डी लामा शेर्पा भन्सार छलेर झण्डै २५ तोला सुन ल्याउादै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् ।
हङकङबाट नेपाल आउने क्रममा उनी शनिबार राति पक्राउ परेका हुन् । लामा ओलम्पिक कमिटीका उपमहासचिव हुन् ।
शंका लागेर चेकजााच गर्ने क्रममा लामाको साथबाट सुन बरामद भएको हो ।
राखेप स्रोतका अनुसार लामा कुनै पनि खेलकुद कार्यक्रम गएको औपचारिक जानकारी छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4