+
+

विद्यालयलाई लगानी कोषको २ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ १४ गते १०:४३


cit१४ जेठ, काठमाडौ । विनाशकारी महाभूकम्पले रामेछाप जिल्लाको खनिया गाविसस्थित ७ कटुन्जेमा रहेको प्रगभिूकम्प प्रभावित विद्यालयलाई लगानी कोषको २ लाख सहयोग

१४ जेठ, काठमाडौ । विनाशकारी महाभूकम्पले रामेछाप जिल्लाको खनिया गाविसस्थित ७ कटुन्जेमा रहेको प्रगति प्राथामिक विद्यालयलाई क्षति पुर्‍याएपछि नागरिक लागनी कोषले सो विद्यालयको मर्मतको लागि २ लाख ३२ हजार ७ सय ४५ रुपैयाँको चेक प्रदान गरेको सूचना अधिकृत उद्वव सिलवालले जानकारी दिए ।

कोष संचालक समिति र समस्त कर्मचारीको पारिश्रमिकबाट उपलब्ध भएको सो रकम कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले विद्यालयका प्रधानाध्यापक कुमार खडकालाई हस्तान्तरण गरे । कोषले यसअघि पनि भुकम्प पीडितका लागि विभिन्न सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?