+
+

कसले गर्‍यो अक्षय पत्नीको अगाडि यस्तो हर्कत ?

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २ गते २१:१५

akachya-kumar

बलिउडका चर्चित नायक अक्षय कुमारकी पत्नी नायिका ट्विकल खन्नाले आफू माथि १२ बर्षको उमेरमा नै अश्लिल हर्कत भएको खुलाएकी छिन् ।

अमेरिकाकी एक महिलामाथि गोपाल बाल्मिकी नामक एक युवकले हस्तमैथुन गरेको बिषयमा सोधिएको प्रश्नमा उनले आफू पनि बच्चा हुँदा यस्तो व्यवहारको शिकार भएको बताइन् ।

आफ्नो पहिलो पुस्तक ‘मिसेस फनीबोन्स’को विमोचनका क्रममा उनले भनिन्-‘जब म १२ बर्षको उमेरमा थिए, यस्तो घिनलाग्दो घटनाको सामाना गरिसकेको थिएँ ।’

उनले स्कूल भ्रमणको क्रममा जाँदै गर्दा एक यूवकले आफू माथि पनि यस्तै हर्कत गरेको बताएकी हुन् । उनले यस्ता मानिसको विरोध गर्नुपर्ने पनि बताइन् । मानिसक रोगले शिकार भएका व्यक्तिबाट यस्तो हर्कत हुने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?